राप्रपा अध्‍यक्ष कमल थापालाईनै प्रहरीले गिरफतार गरेपछि

Kamal Thapa
Kamal Thapa
April 08, 8:39

काठमाडौं, नेपाललाई राजसंस्थासहितको हिन्दु राष्ट्र बनाउन मागका साथ भृकुटीमणडपमा धर्नामा बस्‍ने तयारी गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्‍यक्ष कमल थापालाई गिरफतार गरेपछि उत्तेजित समर्थकहरुले उनलाई प्रहरी नियन्त्रणबाट खोसेपछि तनाव उत्पन्‍न भएको छ। 
निषेधित क्षेत्र पुग्‍नुअघि नै पद्मोदय मोडमा प्रहरीले थापालाई गिरफ्तार गरेपछि उनका समर्थकहरुले उनलाई प्रहरीको नियन्त्रणबाट नाराबाजी गर्दै छुटाएका थिए। आक्रोशित प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेपछि करीब सय जना घाइते भएको र त्‍यसमध्‍य १६जनालाई गम्भीर चोट लागेको पार्टी प्रवक्ता मोहन श्रेष्ठे देश सञ्‍चारलाई बताए।

Raprapa


 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा