धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

Accident
Accident
April 17, 7:27

धनगढी, ४ वैशाख –  धनगढीमा हिजो साँझ मोटरसाइकलको ठक्कर वाट एक पैदन यात्रुको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारीमा से १ प ५३५० नम्बरको मोटरसाइकलको ठक्कर वाट सोही ठाउँकी पैदल यात्री सरस्वती अधिकारीको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनु भयो ।

मोटरसाइकलको ठक्कर वाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागी सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक गोदावरी नगरपालिकाका राम प्रसाद चौधरी पनि गम्भीर घाइते भएका छन् । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
हिजोभन्दा स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा