दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट
September 07, 10:53
धनगढी: सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको छ। छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो।
छानविन समितिको प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको जनाइएको छ। १५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए। घटनाबारे छानविन गर्न दार्चुला पुगेको सहसचिव जनार्दन गौतम नेतृत्व समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 04, 3:41
September 07, 5:02
June 06, 11:02
September 09, 7:28
June 07, 8:21
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा