‘सी’ डिभिजन छनोट खेलमा कैलालीको हिमालयन युवा क्लबको विजयी सुरुवात

HYC
HYC
September 16, 9:40

धनगढी - काठमाडौँमा जारी ‘सी’ डिभिजन छनोट खेलमा कैलालीको एक्लो क्लबको रूपमा सहभागिता जनाएको हिमालयन युवा क्लबले विजयी सुरुवात गरेको छ । काठमाडौँमा आज भएको खेलमा भरतपुर एफसी लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । क्लबले अब आफ्नो दोस्रो खेल शनिवार दिउसो साढे ३ बजे मनमाइजु क्लबसँग खेल्ने छ ।

यो पनि पढ्नुहोस्

बाढीको कहरमा हुर्किएको फुटबल : जहाँ खेलाडी र मैदानको सम्पर्क डुङ्गाले जोडेको छ !

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा