Aagan-cakes-web-banner-2
news

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्‍घाटन, मासिक भाडा ३ लाख बढी

news
September 17, 12:57

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। उद्‍घाटनसँगै समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले आज बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् ।

मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको छ । घरमा १५ वटा कोठाहरु छन् । पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने बताए।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

पार्टीलाई फुटतर्फ लगे भन्नेहरूलाई सभापति शाहको जवाफ ‘हामी पद र…
धनगढी -  नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले पार्टीकै हितमा काम गरिरहेको बताएका… विस्तृतमा
विवादै विवादमा अखिल छैठौँको राष्ट्रिय सम्मेलनमा
धनगढी, २४ असोज ।सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ… विस्तृतमा
नेकपा (एस) काे चुनाव चिन्ह फेरियो, ‘कलम’ रहने
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चुनाव चिन्ह फेरेको छ । यसअघि किताब प्रस्तावित गरिएकोमा… विस्तृतमा
नेकपा एमाले केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एसमा प्रवेश
धनगढी, २१ असोज । नेकपा एमालेका केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश… विस्तृतमा