कैलालीको चौकिडाँडामा बस दुर्घटना

Accident
Accident
May 20, 12:19

धनगढी, ६ जेठ – पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत पर्ने कैलालीको चौकी डाँडामा केहीवेर अघि वस दुर्घटना भएको छ । महेन्द्रनगरवाट अतरीया तर्फ आउँदै गरेको कर्णाली यातायातको ना ५ ख ८०१९ नम्वरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परि एक वालक, २ महिला र २ पुरुष गरी ५ जना घाइते भएका छन् । घाइतेहरुलाइ घटनास्थल बाट उद्धार गरी प्रहरीले पद्मा अस्पताल पु¥याएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको ।
घटना लगत्तै चालक फरार भएको र खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा