दार्चुलामा घरको छतबाट लडेर एक जनाको मृत्यु

sasas
sasas
September 23, 5:53

दार्चुला- दार्चुलामा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको ज्यान गएको छ ।

जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ७ धापका २५ वर्षीय विरेन्द्र रैखोलाको मृत्यु भएको हो ।

धापकै झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट लडेर घाईते भएका रैखोलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

रैखोलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गर्ने तयारी भइरहँदा मृत्यु भएको बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा