Aagan-cakes-web-banner-2
news

महाकाली नदीमा डडेल्धुराका एक युवक बेपत्ता

news
September 26, 10:29

डडेल्धुरा, १० भदौ । महाकाली नदीमा नुहाउने क्रममा डडेल्धुराका एक युवक बेपत्ता भएका छन्। शनिबार दिउँसो भारतको भुवागाउँ भन्ने स्थानमा नुहाउने क्रममा परशुराम नगरपालिका ५ का १८ वर्षिय दिपक नाथ बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

उनी एक साता अघि मात्रै भारतको भुवागाँउमा मजदुरी गर्न भनी गएका थिए। उनको खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा