कञ्चनपुरको बेदकोटमा एक युवक मृत फेला, हत्याको आसंका

news
news
October 05, 1:28

महेन्द्रनगर : बेदकोट नगरपालिका १ रडहामा एक युवक मृत फेला परेका छन् । उनको हत्या गरिएको आसंका गरिएको छ ।

अन्दाजी ४० बर्षिय राज बहादुर शाह मृत अवस्थामा फेला परेका हुन । उनको शव घर देखि एक किलोमिटर दक्षिण तर्फको डाडामा फेला परेको छ । घट्ना स्थलमा प्रहरी टोली पुगेको छ ।

मृतक शाहका परिवारजनका अनुसार बेलुका घरबाट निस्केका उनि बिहान सम्म घर नआएपछि खोजबिन गर्दा बिहान डाडामा मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घट्नाबारे अनुुुसन्धान अघि बढाईएको जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा