मेलौली नगरपालिका १ की वडा सदस्यको मृत्यु

news
news
October 09, 11:20

धनगढी, २३ असोज । बैतडीमा एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका १ की महिला वडा सदस्य द्रोपती चन्द रहेकी छन् ।

केही दिनदेखि बिरामी रहेकी चन्दको उपचारको क्रममा शुक्रबार बिहान महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।

चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका १ मा नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् ।

५५ वर्षीय चन्द मुटु सम्बन्धी समस्याबाट ग्रसित थिइन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा