Aagan-cakes-web-banner-2
news

मेलौली नगरपालिका १ की वडा सदस्यको मृत्यु

news
October 09, 11:20

धनगढी, २३ असोज । बैतडीमा एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका १ की महिला वडा सदस्य द्रोपती चन्द रहेकी छन् ।

केही दिनदेखि बिरामी रहेकी चन्दको उपचारको क्रममा शुक्रबार बिहान महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।

चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका १ मा नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् ।

५५ वर्षीय चन्द मुटु सम्बन्धी समस्याबाट ग्रसित थिइन् ।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा