माओवादी केन्द्रको सुदूरपश्चिम कमिटीले पायो पूर्णता

news
news
October 10, 4:53

नगढी: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ७ वटै प्रदेशमा अध्यक्ष र सचिव नियुक्त गरेको छ। जस अन्तगरत सुदूरपश्चिम प्रदेशमा शरद सिंह भण्डारीलाई अध्यक्ष र देवीलाल चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ। 

यस्तै सह–इन्चार्जमा विना मगर, बिरमान चौधरी र त्रिलोचन भट्ट नियुक्त भएका छन्।  यसअघि खगराज भट्टलाई प्रदेशको इन्चार्जमा नियुक्त गरिसकिएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा