मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु
October 12, 3:12
मुगु -मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर मगरले छायाँनाथ रारा नगरपालिका ७ मा उक्त बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको पुष्टि गरे।
बसमा ३९ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी छ ।
बसमा सवार धेरै जना यात्रु घाइते रहेकाले मृत्तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । नेपालगञ्जबाट दसैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस दुर्घटना मा परेको हो ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 20, 7:58
June 21, 9:58
June 22, 11:50
June 23, 1:58
June 24, 4:26
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा