बिद्यालयका सञ्चालक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

download.jpg
download.jpg
May 30, 7:14

कञ्चनपुर- जिल्लाको शुक्लाफाँटा नगरपालिका,४ स्थित अमृत बाल बिद्यालयका सञ्चालक धिरेन्द्रसिंह साउदलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । कर्मचारीमाथी दुर्व्यवहार गरेको आरोपमा उनलाई पकाउ गरेको छ ।साउदले लेखा शाखामा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।बिद्यालयका सञ्चालक साउदले हातपात गर्नुका साथै यौन दुर्व्यवहार पिडितको आरोप छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा