सामाजिक विकास मन्त्री सुवेदीको पहलमा सुत्केरीको हेलिकप्टर मार्फत उद्धार
June 01, 12:37
धनगढी, जेठ १८ - सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हेलिकप्टरबाट सुत्केरीको उद्धार गरेको छ । गत रातीबाट सुत्केरी व्यथा लागेर स्वास्थ्यमा जटिल समस्या देखिएपछि सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा हेलिकप्टरबाट गर्भवतीको उद्धार गरिएके हो ।
बाजुराको बुढी नन्दा नगरपालिका वडा नम्बर १० राउलवाडाकी २२ वर्षीया रमिला रोकाय शुक्रवार राती १० बजे प्रसुती व्यथा लागेपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी थिइन् । रोकायाले शनिवार बिहानसम्म पनि बच्चा जन्माउन नसकेपछि उनलाई शनिवार बिहान साढे ११ बजे नेपालगन्जका लागि हेलिकप्टर मार्फत लगिएको मन्त्री सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले बताए ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
June 21, 10:46
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
March 05, 5:55
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा