Aagan-cakes-web-banner-2

अर्जुन वसन्तको स्वरमा ‘यो साँझ’ सार्वजनिक -भिडियो सहित

Song
November 09, 6:22

धनगढी – 
गायक अर्जुन वसन्तको स्वरमा रहेको गजल ‘यो साँझ रहेसम्म’ सार्वजनिक भएको छ । अर्जुन वसन्तको स्वर, सङ्गीत तथा तेज पुरुषको शब्द सिर्जनामा रहेको गीत अराज केशव फिल्मस प्रा.लि. ले बजारमा ल्याएको हो । गीतमा भूपी उपाध्याय र मनीषा बोहराको अभिनय रहेको छ । उक्त गीतको भिडियो कमल सुनारले छायाङ्कन गरेका हुन् । 


भिडियो 
 

सम्बन्धित वर्गका समाचारहरू

समाजवादको सपना : युवा नेतृत्व र जनप्रयि कांग्रेस
सुरेन्द्र भट्टलेखक : पूर्व जिल्ला सचिव ने वि संघ डोटी  अंग्रेजको चाकरीका भरमा देश लुटिरहेका क्रूर… विस्तृतमा
"मूर्तिका मानव"
तड्पिदैँ भड्किदैँ चौरमा गड्किदैँ । दम्भ नै देखिए रोषमा  कड्किदैँ ।। एक  अर्को  तिरै  जङ्गिए… विस्तृतमा
कविता : दशैँ
हरेक वर्ष आउँछ दशैँ उहि मिती, उहि तिथीमा उस्तै महिना, उस्तै महिमा बोकेर आउन त आउँछ हरेक वर्ष… विस्तृतमा
शरदको बिहे प्रस्ताव स्विकारिन् गायिका इन्दिरा जोशीले,…
गएको वर्षको फागुन महिनाको पहिलो हप्ता गायिका इन्दिरा जोशीले आफ्नो हातमा लगाएको औँठीको फोटो सेयर… विस्तृतमा