ब्रम्हास्मी एसईई कपको बन्द प्रशिक्षण सम्पन्न, ६० खेलाडी छनौट

Cric
Cric
June 05, 6:07

नेक्सस क्रिकेट एकेडेमीको आयोजना तथा ब्रम्हास्मी कलेज तीनकुने काठमाण्डौको मुख्य प्रायोजनमा सम्पन्न हुने एसईई कप २०७६ का लागि काठमाण्डौमा संचालित ७ दिने बन्द प्रशिक्षण सम्पन्न भएको छ ।
२०७५ चैत्र २२ गते देखी देशभरका १२ स्थानमा आयोजना गरिएको ट्यालेन्ट हन्ट बाट १२० खेलाडी हरु छनौट गरि उक्त बन्द प्रशिक्षणमा समाबेश गराईएको थियो ।
बन्द प्रशिक्षणबाट छनौट भएका ६० खेलाडी हरुले एसईई कप क्रिकेट प्रतियोगिता खेल्ने छन ।

अन्डर नाईन्टीन राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक एबं नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्ब कप्तान बीनोद दास, नेपालकै पहिलो क्रिकेट प्रशिक्षक अरुण अर्याल, सिनियर प्रशिक्षक सुरज राई, अन्डर नाईन्टीन पुर्ब बिस्व कप खेलाडी एबं नेक्सस क्रिकेट एकेडेमीका प्रशिक्षक शशि केशरी, प्रशिक्षक हरु प्रकाश चन्द र आशिब पौडेलले बन्द प्रशिाक्षणमा प्रशिक्षण दिनु भएको थियो ।

काठमाण्डौको मुलपानीमा सम्पन्न हुने ब्रह्मास्मी एसईई कप क्रिकेट प्रतियोगिताका लागि उक्त बन्द प्रशिक्षणबाट ६० जना खेलाडी हरु छनौट भएका छन ।

छनौट हुने खेलाडीहरुमा साहिल पटेल कलैया, उत्तम थापा मगर अर्घाखाची, नितेश गुप्ता कलैया, सबाज खान कलैया, प्रेम बोहोरा महेन्द्रनगर, हरिश पन्त महेन्द्रनगर, रोबिन क्षेत्री महेन्द्रनगर, डबल ऐर धनगढी, किशोर आचार्य धनगढी, अभिशेक कुवर धनगढी, प्रभाकर कुवर दाङ, शंकर पौडेल दाङ, सिमान्त शाही बुटबल, सचिन क्षेत्री चितवन, सचिन न्यौपाने चितवन, सुशिल क्षेत्री चितवन, बिपीन भण्डारी चितवन, अदित राउत चितवन, रोहन भट्टराई बिराटनगर, ईशान शेख बिराटनगर, उमंग बस्नेत बिराटनगर, अमित कुमार महतो काठमाण्डौ, प्रियान्सु श्रेष्ठ काठमाण्डौ, कुशल नेपाली काठमाण्डौ, रोनिम तिवारी काठमाण्डौ, रहेका छन ।

यसै गरि सक्रिय कार्की काठमाण्डौ, तनिस स्वपनिल काठमाण्डौ, भुपेन्द्र चन्द काठमाण्डौ, राम सुरत यादव काठमाण्डौ, मन्दिप भुजेल काठमाण्डौ, प्रबिन भुजेल चितवन, साइयद मन्सुरी काठमाण्डौ, सम्भव श्रेष्ठ काठमाण्डौ, कौशल श्रेष्ठ काठमाण्डौ, अनुप नेपाल काठमाण्डौ, सुदिप बस्नेत काठमाण्डौ, रमेश बुढा काठमाण्डौ, समिर खड्का काठमाण्डौ, श्रेयामान श्रेष्ठ काठमाण्डौ, अजुर्न ढकाल बिर्तामोड, रोजिन जायाना काठमाण्डौ, हिमाल न्यौपाने काठमाण्डौ, सरद सुबेदी दाङ, सुमित बुढाथोकी दाङ, अभिशेक बुढाथोकी दाङ, हरिश के सी दाङ, बिजय पौडेल दाङ, ईन्द देउवा धनगढी, सुनिल भण्डारी धनगढी, सर्बोच्च बस्नेत काठमाण्डौ, सन्देश गौतम पोखरा, सार्थक न्यौपाने चितवन, प्रबेश साउद काठमाण्डौ, रिवाज निरौला बिराटनगर, राहुल खतिबडा बिर्तामोड छनौट भएका छन ।

यसै गरि ईमर्जिङ ट्यालेन्टमा रोचक यादव, अस्फाक खान, उमेश राम र निकेश गुप्ता छनौट भएका छन ।
बैकल्पीक खेलाडीमा सशांक तिमिल्सेना, प्रशन्न गिरी, सुरज सारु, प्रमिस अर्याल, कुमार राना, युनिक वली, प्रबेश कुशाहा, शिमांशु भट्ट, मन्दि कडेल र राज खत्री रहेका छन ।

क्रिकेट हिमालयबाट

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा