बडीकेदार मेलाका तिर्थालुलाइ बिप्लवको बन्दले असर नगर्ने : गाडीमा व्यानर अनिवार्य

news
news
November 15, 6:22

एकेन्द्र चन्द
डोटी ३० कार्तिक/डोटीको बडीकेदारमा लाग्ने मंसिर २ गतेसम्म लाग्ने ठुलाकेदारका जाने तिर्थालुहरुलाई बिप्लवको बन्दले प्रभावित नहुने भएको छ । मेला भर्न जाने तिर्थालुका लागि मध्यनजर गर्दै बन्द आह्वानकर्ता विप्लव समुहले छुट दिने जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बडिकेदार गाउँपालिका डोटीका नेकपा –विप्लव समुह)का ईन्चार्ज लक्ष्मण ताडीका अनुसार कैलाली, डडेलधुरा र डोटी जिल्ला पार्टीले ठुलाकेदार बाबाको पुजा तथा मेलामा जाने तिर्थालुलाई कुनै असर नगर्ने बताए ।

news

‘केदारबाबाको दर्शन गर्न जाने तिर्थालु भक्तजनहरुको लागि आफ्ना सवारी साधनमा अनिवार्य व्यानर टासेर पर्ने हुन्छ’ ईन्चार्ज ताडीले भने–‘सबैको मागलाई मध्यनजर गर्दे तिर्थालुलाई निर्वाध चल्न दिनेछौ ।’उनले भने अन्य बन्दका कार्यक्रम हरू यथाबत रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

आजको राशिफल !
मेष  काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ।… विस्तृतमा
मिन्डाना ओनागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा…
 मिन्डाना ओमा नागरिक नेतृत्वमा भएको शान्ति सम्झौता को८औँ वार्षिकोत्सव मनाउन जनवरी २४… विस्तृतमा
आज देखि स्वस्थानी ब्रत सुरू,कसरी बस्ने ब्रत
धनगढी,३ माघ / श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल… विस्तृतमा
गोदावरी धाममा अर्ध कुम्भ मेला स्थगित
धनगढी,२६ पुष /  कैलालीको गोदावरी धाममा माग महिनामा लाग्ने भनिएको अर्ध कुम्भ मेला स्थगित भएको छ ।… विस्तृतमा