Aagan-cakes-web-banner-2

मन्त्रीपरीषद्को बैठकले दार्चुलाको दुहुँ गाउँपालिका संकटग्रस्त घोषणा

एक
November 20, 11:58

दार्चुलास् सरकारले दार्चुलाको दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मंसिर २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

सरकारको निर्णयले बाढीपहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए। गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिएको उनले बताए।

सम्बन्धित वर्गका समाचारहरू

बिदेशमा रहेका मल्लद्धारा क्यान्सर पिडित भट्टलाई आर्थिक सहयोग…
डडेल्धुरा, मसिँर २२ । हाल बिदेशमा रहेका समाजसेबि बिनय प्रकाश मल्लले क्यान्सर पिडित रमा भट्टलाई… विस्तृतमा
देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : मन्त्री आले
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका… विस्तृतमा
सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र
बैतडी,२२ मंसिर । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।… विस्तृतमा
अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला
अछाम/अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग… विस्तृतमा