Aagan-cakes-web-banner-2

कैलालीमा ट्रक दुघर्टना

एक
November 20, 1:14

धनगढी: कैलालीमा ट्रक दुर्घटना भएको छ। शनिबार जिल्लाको घोडाघोडी नगरपालिका -५ र १० को सीमाना रहेको कान्द्रा नदी नजिक ना५ख १९२० नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ।

दुघर्टनामा कुनै मानवीय क्षती नभएको र गाडीको सकर टुटेका कारण दुघर्टना भएको अस्थायी प्रहरी चौकी पहलमानपुरले जनाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

बिदेशमा रहेका मल्लद्धारा क्यान्सर पिडित भट्टलाई आर्थिक सहयोग…
डडेल्धुरा, मसिँर २२ । हाल बिदेशमा रहेका समाजसेबि बिनय प्रकाश मल्लले क्यान्सर पिडित रमा भट्टलाई… विस्तृतमा
देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : मन्त्री आले
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका… विस्तृतमा
सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र
बैतडी,२२ मंसिर । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।… विस्तृतमा
अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला
अछाम/अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग… विस्तृतमा