कैलालीमा ट्रक दुघर्टना

एक
एक
November 20, 1:14

धनगढी: कैलालीमा ट्रक दुर्घटना भएको छ। शनिबार जिल्लाको घोडाघोडी नगरपालिका -५ र १० को सीमाना रहेको कान्द्रा नदी नजिक ना५ख १९२० नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ।

दुघर्टनामा कुनै मानवीय क्षती नभएको र गाडीको सकर टुटेका कारण दुघर्टना भएको अस्थायी प्रहरी चौकी पहलमानपुरले जनाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा