काँग्रेस हाक्न अब युवा तयार छन् : काँग्रेस नेतृ बम

news
news
November 22, 11:48

दार्चुला, ६ मंसिर/ सार्बजनिक खेला समितिकी सभापति तथा प्रदेशसभा सदस्य कुमारी नन्दा बमले काँग्रेसलाई हाक्न अब युवा तयार रहनुपर्ने बताईन् । देशभरको काँग्रेसको महाअधिवेशनले युवाहरु नै राजनीतिक मुलधारमा हाबी भैरहेको राम्रो सन्देश दिएको बताईन्

दार्चुलाको खलंगामा नेपाली काँग्रेस दार्चुलाको प्रदेस सभा क्षेत्र न १ ‘क’का प्रथम सभा क्षेत्रीय अधिवेशन उद्घाटनमा बोल्दै सो कुरा बताईन् । दाचुलामा काँग्रेसको आगामी भविश्य कस्तो यो अधिवेशनको नयाँ नेतृत्वले मार्ग निर्धारण गर्ने बताइन् । आगामी निर्वाचन हेरेर पनि योग्य र जुझारु नेतृत्व चयन गर्न उनको सुभाब थियो ।

काँग्रेसका प्रदेश सदस्यको कुनै पनि भुमिका नरहेको स्मरण गदाउदै नेता वमले अबको निर्वाचनमा सबै क्षेत्रमा काँग्रेसका उमेद्बारहरुलाई जिताउन लाग्नुपर्ने बताईन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला सभापति ललित सिह बोहरा, विशिष्ट अथितिहरू पुर्ब सभापति महादेव बडु, जिल्ला समन्वय समिति दार्चुलाका संयोजक करवीरसिह कार्काी रहेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा