Aagan-cakes-web-banner-2

काँग्रेस हाक्न अब युवा तयार छन् : काँग्रेस नेतृ बम

news
November 22, 11:48

दार्चुला, ६ मंसिर/ सार्बजनिक खेला समितिकी सभापति तथा प्रदेशसभा सदस्य कुमारी नन्दा बमले काँग्रेसलाई हाक्न अब युवा तयार रहनुपर्ने बताईन् । देशभरको काँग्रेसको महाअधिवेशनले युवाहरु नै राजनीतिक मुलधारमा हाबी भैरहेको राम्रो सन्देश दिएको बताईन्

दार्चुलाको खलंगामा नेपाली काँग्रेस दार्चुलाको प्रदेस सभा क्षेत्र न १ ‘क’का प्रथम सभा क्षेत्रीय अधिवेशन उद्घाटनमा बोल्दै सो कुरा बताईन् । दाचुलामा काँग्रेसको आगामी भविश्य कस्तो यो अधिवेशनको नयाँ नेतृत्वले मार्ग निर्धारण गर्ने बताइन् । आगामी निर्वाचन हेरेर पनि योग्य र जुझारु नेतृत्व चयन गर्न उनको सुभाब थियो ।

काँग्रेसका प्रदेश सदस्यको कुनै पनि भुमिका नरहेको स्मरण गदाउदै नेता वमले अबको निर्वाचनमा सबै क्षेत्रमा काँग्रेसका उमेद्बारहरुलाई जिताउन लाग्नुपर्ने बताईन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला सभापति ललित सिह बोहरा, विशिष्ट अथितिहरू पुर्ब सभापति महादेव बडु, जिल्ला समन्वय समिति दार्चुलाका संयोजक करवीरसिह कार्काी रहेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व
डोटी, १९ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत… विस्तृतमा
कांग्रेसलाई एकढिक्का बनाउँछु : सभापति बलायर
कैलाली/  नेपाली कांग्रेस सुदूरपश्चिमका नवनिर्वाचित प्रथम सभापति वीरबहादुर बलायरले प्रदेशमा… विस्तृतमा
काे हुन बलायर ?
डोटी – वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको… विस्तृतमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम बाट…
धनगढी :  राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना… विस्तृतमा