युवा नेता लोक राज पाण्डे ‘आगो’ द्वारा कैलाली उपसभापतिमा उम्मेदवारी दिने घोषणा

news
news
November 24, 5:22

अत्तरिया स् नेपाली काँग्रेस युवा नेता लोकराज पाण्डे ‘आगो’ ले काँग्रेस कैलालीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल मार्फत उम्मेद्वारी घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । ‘आफु र समाजलाई जिवित राख्नका लागि नेपाली कांग्रेस कैलालीको उपसभापतिमा मेरो उम्मेद्वारी रहेको जानकरी गराउँदछु ।’ पार्टीमा युवाहरुको प्रतिनिधित्व गराउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । काँग्रेसलाई संस्थागत, जिवन्त, गतिशिल र बिधिबिधान अनुसार चल्ने पार्टी बनाउन आफुले उम्मेदवारीको घोषणा गरेको उनको भनाई छ ।
युवा नेता ‘आगो’ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् । नेता आगो पूर्व क्षेत्रीय सचिव पनि हुन् । १३ औँ महाधिवेशनमा कोषाध्याक्षका प्रत्यासि समेत थिए । नेता आगो सुदूरपश्चिमकै लोकप्रिय छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा