Aagan-cakes-web-banner-2

काँग्रेस कैलाली ५ को क्षेत्रीय सभापतिमा पडाल विजयी

news
November 25, 8:11

धनगढी,९ मंसिर / कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन् । वर्तमान सचिव पडाल क्षेत्रीय सभापतिमा विजयी भएका हुन्। उनले २९० मत पाए। सभापतिका ५ उम्मेदवारमध्ये पडालले सुरुवातदेखि नै अग्रता लिएका थिए।

यस्तै सन्तोष मुडभरीले ११३, हरिप्रसाद रेग्मीले ४७, इश्वरीप्रसाद जोशीले २३ र हिरासिंह पातलीले २१ मत पाए। यस्तै अन्य पदमा पनि पडालकै टीम विजयी भएको छ।

सम्बन्धित वर्गका समाचारहरू

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व
डोटी, १९ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत… विस्तृतमा
कांग्रेसलाई एकढिक्का बनाउँछु : सभापति बलायर
कैलाली/  नेपाली कांग्रेस सुदूरपश्चिमका नवनिर्वाचित प्रथम सभापति वीरबहादुर बलायरले प्रदेशमा… विस्तृतमा
काे हुन बलायर ?
डोटी – वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको… विस्तृतमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम बाट…
धनगढी :  राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना… विस्तृतमा