कैलालीमा ट्रकको ठक्कर बाट एक महिलाको मृत्यु

एक
एक
November 25, 1:30

कैलाली , कैलालीमा ट्रकले किच्दा महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्कर बाट महिलाको मृत्यु भएको हो । 

news


मृतक महिलाको पहिचान खुल्न सकेको छैन । ट्रकलाई स्थानीयले तोडफोड पछि आगजनी गरेका छन् । भिड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले बताए ।

news


दुर्घटना पछी स्थानीयले पुर्व(पश्चिम राजमार्गको लम्की सडक खण्ड अबरुद्ध पारेका छन । सडक अबरुद्ध भएपछि सवारीसाधन र त्यसमा सवार  यात्रुहरु अलपत्र परेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा