Aagan-cakes-web-banner-2

कैलालीमा ट्रकको ठक्कर बाट एक महिलाको मृत्यु

एक
November 25, 1:30

कैलाली , कैलालीमा ट्रकले किच्दा महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्कर बाट महिलाको मृत्यु भएको हो । 

news


मृतक महिलाको पहिचान खुल्न सकेको छैन । ट्रकलाई स्थानीयले तोडफोड पछि आगजनी गरेका छन् । भिड नियन्त्रण गर्न प्रहरीले केही राउन्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले बताए ।

news


दुर्घटना पछी स्थानीयले पुर्व(पश्चिम राजमार्गको लम्की सडक खण्ड अबरुद्ध पारेका छन । सडक अबरुद्ध भएपछि सवारीसाधन र त्यसमा सवार  यात्रुहरु अलपत्र परेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

बिदेशमा रहेका मल्लद्धारा क्यान्सर पिडित भट्टलाई आर्थिक सहयोग…
डडेल्धुरा, मसिँर २२ । हाल बिदेशमा रहेका समाजसेबि बिनय प्रकाश मल्लले क्यान्सर पिडित रमा भट्टलाई… विस्तृतमा
देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : मन्त्री आले
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका… विस्तृतमा
सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र
बैतडी,२२ मंसिर । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।… विस्तृतमा
अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला
अछाम/अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग… विस्तृतमा