राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम बाट ८ जना विजयी

news
news
December 05, 12:12

धनगढी :  राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा बैतडीका जयन्त चन्द, डडेल्धुराका गोबिन्द खडायत, डोटीका प्रेम बलायर, कञ्चनपुरका पूर्णबहादुर चन्द, तिर्थराज चटौत, हिक्मतसिंह भण्डारी, नन्दादेवी जोशी र बशन्ती शाही केन्द्रीय सदस्य निर्वाचित भएको सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले  बताए।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

बाबुराम नेतृत्वको नेपाल समाजवादीद्वारा ९९ सदस्यीय सुदूरपश्चिम…
धनगढी ३१ साउन – नेपाल समाजवादी पार्टी सुदूरपश्चिमको भेला सम्पन्न भएको छ । भेलाले ९९ सदस्यीय प्रदेश… विस्तृतमा
४ मंसिरमा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ ।  बिहीबार… विस्तृतमा
जनप्रतिनिधिलाई सभापति बलायर भने, ‘विकासको मार्गचित्र कोर्नुस्,…
धनगढी २७ जेठ - नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले काङ्ग्रेसबाट… विस्तृतमा
नेपाली काँग्रेसको सुदूरपश्चिम समितिले नवनिर्वाचित जनप्रतिनिधिसँग…
धनगढी २४ जेठ -   नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिले स्थानीय तहको निर्वाचनमा विजयी… विस्तृतमा