कांग्रेसलाई एकढिक्का बनाउँछु : सभापति बलायर

news
news
December 05, 4:06

कैलाली/  नेपाली कांग्रेस सुदूरपश्चिमका नवनिर्वाचित प्रथम सभापति वीरबहादुर बलायरले प्रदेशमा पार्टीलाई एकढिक्का बनाउने प्रतिवद्धता गरेका छन ।

संस्थापन पक्षबाट चुनाव लडेका नेता बलायरले प्रदेशमा पार्टीलाई गुटरहित बनाएर विकास र समृद्धि केन्द्रित बनाउने बताए । उनले आगामी चुनावमा अब्बल आउन अहिलेदेखि नै पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको पनि बताएका छन ।

आइतबार सार्वजनिक मतपरिणाम अनुसार प्रतिद्धन्द्धी संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गर्दै बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापतिका रुपमा निर्वाचित भएका हुन । बलायरले ६ सय ८८ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले दुई सय ८० मत प्राप्त गरेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा