लुधियानाबाट चोरिएको सुन र पैसा सहित ४ जना पक्राउ

Robbery
Robbery
June 14, 3:42

धनगढी, जेठ ३१ - 

प्रहरीले सुनका गरगहना नगद रकम सहित जनालाई पक्राउ गरेको भारतको लुधियाना पन्जाब स्थित गुरुदेव नगरबाट चोरिएका सुनका गरगहना झन्डै साढे तीन लाख नगद सहित कैलालीका कञ्चनपुरका जनालाई उनीहरूको घरबाटै प्रहरीले पक्राउ गरेको हो

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिकाका योगेन्द्र बिक, गौरिगंगा नगरपालिकाका कुमार भुल, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मानबहादुर कार्की सोही ठाउँका सन्तोष भट्टराई रहेका छन् वैशाख २८ गते चोरेर फरार रहेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली बिहीबार पक्राउ गरेको हो

प्रहरीले उनीहरूको साथबाट २७ ग्राम सय ३० मिलिग्राम सुनको एक थान सिक्री, ग्राम ८० मिलिग्राम सुनको एक थान औँठी, ग्राम सय मिलिग्राम सुन लगायतका गहना लाख ४७ हजार सय भारतीय रुपैयाँ, ९२ हजार सय नेपाली रुपैयाँ, सय ३० अमेरिकन डलर, हंगेरीको सय नगद रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुदीप गिरीले बताए

आपसी सल्लाहमा गुरुदेव नगरका नन्द किशोरको घरमा काम गर्दै आएका मशेश विकसँग सल्लाह गरी उनीहरू उक्त रकम सुनका गहना चोर्न सफल भएका थिए

नन्द किशोरले नेपाल आएर घरबाट सुन हिराका गरगहना नगद चोरी गरेको सूचना प्रहरीलाई दिएका थिए सोही सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गिरीले बताए चोरीमा संलग्न केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको

नन्द किशोरले प्रहरीमा बुझाएको विवरण अनुसार थुप्रै सुन हिराका गहना अझै फेला पर्न नसकेको प्रहरीले जनाएको

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक रोजगारी खोज्न…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा