
डिभोटी होटलमा भोली साँस्कृति साँझ कार्यक्रम हुने

December 30, 11:41
धनगढी,१५ पुष / धनगढीको होटल डिभोटीमा भोली (शुक्रवार ) साँझ साढे ६ बजे नयाँ बर्ष ई.स २०२२ को अवसरमा बिभिन्न साँस्कृति कार्यक्रम हुने भएको छ ।
सोही अवसरमा होटल डिभोटीले राष्ट्रिय कलाकारहरुलाई बोलाईने होेटलका एचआर मेनेजर शंकर सिहले बताउनु भयो । उहाँका अनुसार “ कार्यक्रममा देउडा ,लोक दोहरी र अन्य कलाकारहरुको उपस्थित हुने छन । ”

कार्यक्रम उपस्थितका हुनका लागी टिकट काट्नु पर्ने छ । प्रति टिकट ८ सय का दरले बिक्री गरीने बताए ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 16, 5:11
November 17, 3:43
November 18, 1:10
November 19, 9:53
November 20, 7:22









सम्बन्धित वर्गका समाचारहरू
November 22, 11:46
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
November 22, 11:34
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा