काठमाडौंबाट बझाङ आउँदै गरेको बस दुर्घटना
June 23, 2:31
बर्दिया, असार ८ – काठमाडौंबाट बझाङतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ७ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, आइतबार बिहान बर्दियाको बारबर्दिया–७, रम्भापुरमा ना ६ ख १३३९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक मदनजित महराले गम्भीर घाईते भएका सातै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जानकारी दिए । दुर्घटनापछि बस चालक फरार भएका छन् । उनको खोजतलास भइरहेको जनाइएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
February 26, 3:50
February 03, 8:25
March 27, 10:56
June 09, 12:47
June 10, 8:08
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा