कक्षा १२ ग्रेडवृद्धि परीक्षाको परीक्षाफल सार्वजनिक, नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ?

news
news
February 05, 3:59

धनगढी २२ माघ/कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा ४२ हजार ४३ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।

माघ २ र ३ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन भएको थियो । नतिजा सम्बन्धित वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न सकिनेछ ।  https://neb.ntc.net.np/

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा