दार्चुलामा खेल हेर्न गएका पुरुष मृत फेला
March 05, 10:29
दार्चुला २१ फागुन / नौगाड गाउँपालिका चिनेगौडा ढोलेमा एक पुरुष मृत फेला परेका छन् । नौगाड गाउँपालिका–५ साउकेबगर बस्ने ३१ वर्षीय गोविन्दराम टमाटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार उनी बिहीबार नौगाड गाउँपालिका–५ स्थित होपरीमा भलिबल प्रतियोगिता हेर्न गएका तथा राति अबेरसम्म घर नफर्किपछि आफन्तहरुले खोजी गर्दा चिनेगौडा ढोलेमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार उनी चिनेगौडा ढोलेक्षेत्रबाट झण्डै २०–२२ मिटर तल खसेको अवस्थामा फेला परेका थिए ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 20, 7:58
June 21, 9:58
June 22, 11:50
June 23, 1:58
June 24, 4:26
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा