एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष काँग्रेसमा प्रवेश

पार्टीको सदस्यता लिदै  कुस्मा चन्द 
पार्टीको सदस्यता लिदै कुस्मा चन्द 
March 10, 6:18

बैतडी- नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द  नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द बिहीबार शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा कांग्रेसमा प्रवेश गरेकी हुन् ।

चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरे । यस्तै, एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयाल पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा