हेल्थ असिस्टेन्ट संघ डोटीको अध्यक्षमा खड्का चयन

अध्यक्ष  कुँवेर बहादुर खड्का
अध्यक्ष कुँवेर बहादुर खड्का
March 19, 6:25

डोटी,५ चैत्र/ हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) जिल्ला कार्यसमिति डोटीको अध्यक्षमा कुँवेर बहादुर खड्का चयन भएका छन । हान डोटीको दोस्रो महाधिवेशनबाट खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद जोशी, उपाध्यक्षमा जमुना बोहरा, नरेश बोहरा, प्रकाश बहादुर चन्द, दिनेश बहादुर रोकाया चयन भएका छन । त्यस्तै समितिको सचिवमा धन बहादुर कुँवर, सह–सचिवमा महेश भट्ट, कोषाध्यक्षमा गंगा कुँवर सहित अन्य सदस्य चयन भएका छन ।

अधिवेशन हान डोटीका पुर्व कोषाध्यक्ष जमुना बोहराको अध्यक्षतामा बसेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा