vivo

एनएमबि बैंक डोटीद्वारा १ दिने  वित्तय साक्षरता सम्पन्न 

कार्यक्रममा बोल्दै सभापति माझी
कार्यक्रममा बोल्दै सभापति माझी
March 26, 8:45

मोहन पनेरु
धनगढी,१२ चैत्र / 
एनएमबि बैंक डोटी शाखाद्वारा डोटीको दिपायलमा एक दिवशीय वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चक्र बहादुर माझीले भन्नुभयो, अबको यूगमा पैसालाई आफुलाई चाहिएको बेलामा सहजै प्राप्त गर्ने सकिने भएकाले हामी सबैले थौरै पैशा भए पनि बैंकमा नै राख्नु पर्ने शुझाब दिनुको छ ।  माझी कार्याक्रमका सभापति समेत रहेका थिए । 

news

 प्रमुख अतिथि एन एम बि बैंक प्रदेश नम्बर ६ र ७ का प्रमुख बिरुराम जैशिले भने अब गाउँ घर तिर पैसा व्याजमा दिनु भन्दा तपाईहरुले बैंकमा पैसा राख्नुस ।  बैंकमा पैशा राखे पछि सुरक्षित र आफुलाई चाहिएको बेलामा सहजै पैशा निकाल्न सकिने छ । सुदुर पश्चिमका विभिन्न स्थानहरुमा यस प्रकारका वितिय साक्षरता संचालन गरिएको एन एम बि बैंक डोटी शाखाका कर्मचारी लक्ष्मण भट्टले बताए । 

news

 प्रशिक्षणले वितिय साक्षरता सम्बन्धि धेरै राम्रो ज्ञान प्राप्त भएको सहभागी जमुना खड्काले बताईन । एनएमबि बैंक डोटीमा २०६८ बैशाखमा स्थापना भएदेखि विविध कार्यक्रम गर्दै आएको छ । अब एनएमबि बैंकले खाता खोल्नु परेमा बैंकमा नगएर सिधै आफ्नै मोबाईल बाट पनि खाता खोल्न सकिने प्रदेश प्रमुख जैशीले बताए ।  उक्त बैंक बैक अफ दि इएर एशिया– २०२१ बाट सम्मानित भएको थियो । 

news

 

सम्बन्धित वर्गका समाचारहरू

एकता प्रगतिशील सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय…
कैलाली – कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्थालाई… विस्तृतमा
एशियन लाईफको पाँच दिने पुनताजकिय तालिम सम्पन्न 
मोहन पनेरु धनगढी,२० चैत्र  / एशियन लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाको पाँच दिने अभिकर्ता… विस्तृतमा
मेरो श्रृंगारको शाखा मोती चोकमा विस्तार
धनगढी। धनगढीमा मेरो श्रृंगारले नयाँ शाखा विस्तार गरेको छ। धनगढी २ स्थीत एसपिए कलेज जानेबाटो नजिकै… विस्तृतमा
धनगढीमा सुदूरपश्चिम महोत्सव हुने
धनगढी १ चैत्र / कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही… विस्तृतमा