बैतडीमा नदीमा बगेर एक जनाको मृत्यु

April 05, 4:51

धनगढी, २२ चैत । बैतडीको चौलानी नदीमा बगेर एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको डिलाशैनी गाउँपालिका–६ सौगाउँका अन्दाजी ४६ वर्षीय खडक बोहराको गाईलाई नदीबाट पारीपट्टी तार्ने क्रममा बगेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बागाँबगर भन्ने स्थानबाट बगेका बोहराको शव झण्डै १ किलोमिटर तल चम्तडी भन्ने स्थानमा फेला परेको थियो। बोहरा कृषि तथा पशु विज्ञान कलेजका कर्मचारी हुन्।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा