एशियन लाइफ इन्स्योरेन्सद्धारा वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण

April 06, 9:58

धनगढी  २३ चैत्र /डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजारमा रहेकोएशियन लाइफ इन्स्योरेन्स कम्पनीले दिल्पेश्वर माध्यामिक बिद्यालयले पाँच जना अनाथ र टुहुरा बाल बालिकाहरुलाई शैक्षिक सामाग्री गरेको दिपायल शाखाका शाखा प्रबन्धक नवराज पण्डितले बताए । 

news

कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको एसियन लाइफ इन्स्योरेन्स कम्पनी दिपायल शाखाका प्रबन्धक पण्डितले बताए । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १४ औँ वार्षिकोत्सवमा नेपालका शाखाहरूले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको बताईएको छ ।

newsnews

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा