कञ्चनपुर खेलकुद विकास समितिको अध्यक्षमा खड्का

April 13, 2:56

कञ्चनपुर,३० चैत ।जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको अध्यक्षमा कुबेर खड्का नियुक्त भएका छन् । नयाँ नेतृत्व चयन गर्ने क्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले समितिको अध्यक्षमा खड्कालाई चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा कैलाशचन्द्र गिरी, कोषाध्यक्षमा सुरेन्द्र शाही, सदस्यमा धनबहादुर महता (विकास), विष्णु जैशी, दुर्गादेवी भट्ट र फूलकुमारी राना चयन भएका छन् ।

मङ्गलवार एक कार्यक्रमका बिच जिल्ला खेलकुद समिति कञ्चनपुरमा नियुक्त भएका पदाधिकारीको पदभार तथा शपथ ग्रहण गराइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा