vivo

नीमा एकेडेमीद्वारा जुनियर मेगा माइन्ड कार्यक्रम सार्वजनिक

नीमा एकेडेमीद्वारा जुनियर मेगा माइन्ड कार्यक्रम सार्वजनिक
नीमा एकेडेमीद्वारा जुनियर मेगा माइन्ड कार्यक्रम सार्वजनिक
April 16, 10:21

काठमाडौँ - नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा डिजिटल बन्डल कोर्स जुनियर मेगा माइन्ड सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबिच होटेल हिमालय कुपन्डोलमा डिजिटल बन्डल कोर्स जुनियर मेगा माइन्ड सार्वजनिक गरिएको हो । नीमा एजुकेसन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका डिन प्रोफेसर डाक्टर दिल्ली राज शर्मा प्रमुख अतिथि रहनु भएको थियो । 

त्यस्तै गरी कार्यक्रममा एशोसियट प्रोफेसर विनोद जोशी, सुवर्ण शाक्य, प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना, एन प्याब्सनका पूर्व अध्यक्ष ऋतु राज सापकोटा, प्याब्सनका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, एनब्याब्सनका उपाध्यक्ष सुवास न्यौपाने, नीमा एकेडेमीका सिइओ निश्चल मान प्रधान, दूर शिक्षाका सिइओ कृष्ण प्रसाद पाण्डेलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । 

शिक्षा क्षेत्रका जानकार तथा करिब डेढ सय सरोकारवालाहरूको उपस्थितिमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी थिइन् । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी( सूचनासहित )…
कैलाली। प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको छ । बुधवार… विस्तृतमा
कक्षा १२ को परीक्षाको समय तालिका परिवर्तन : बिहान ८ बजेदेखि शुरु…
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा… विस्तृतमा
कार्मल माता समाजद्वारा धनगढीमा स्कुल सञ्चालन, उपमेयर भट्टले…
धनगढी ९ वैशाख -  कैलालीको धनगढीमा कार्मल स्कुल सञ्चालनमा आएको छ । सन् २०११ सालमा कार्मल माता समाज… विस्तृतमा
एसईई आजदेखि सुरु, देशभरका ५ लाख १५ हजार परीक्षार्थी सहभागी
काठमाडौँ  ९ बैशाख /  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ आजबाट सुरु भएको छ । देशैभर बिहान ८ बजेदेखी… विस्तृतमा