vivo

दार्चुलामा एमालेको प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना

May 01, 12:58

धनगढी,१८ बैशाख /  दार्चुलामा एमालेको प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना भएको छ। शनिबार राति जिल्लाको मालिकार्जुन गाउँपालिका-१ मेलखेतमा म१ज २३९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ।

सम्बन्धित वर्गका समाचारहरू

सचिवालय सुदृढीकरण पहिलो प्राथमिकता हुन्छ : धनगढीका…
धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय… विस्तृतमा
डोटीमा जिप माथि रुख खस्दा तिन जना घाइते
डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट… विस्तृतमा
दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरीलाई एम्बुलेन्स निशुल्क…
डाेटी,६ जेठ / डाेटीकाे दिपायल शिलगढी नगरपालिकाका नवनिर्वाचित जन्प्रतिनिधीहरूकाे  पहिलाे बैठकबाट… विस्तृतमा
धनगढीको एक पसलमा आगलागी, ५ लाख बढी क्षती
धनगढी ४ जेठ/कैलालीको धनगढी स्थित एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । धनगढी… विस्तृतमा