
सिमान्तकृत वर्गलाई प्राथमिकता साथै भ्रष्टाचार सुन्यमा ल्याउने खड्काको एजेन्डा

May 04, 9:49
डोटी २१ बैशाख / डोटी जिल्ला आदर्श गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गणेश खड्काले सिमान्तकृत वर्ग लाई प्राथमिकता दिएर काम गर्ने र पालिकामा भ्रष्टाचार सुन्यमा ल्याउने एजेन्डाका साथ उम्मेदवारी दिएको बताएका छन् । वडाका प्रत्येक पालिकामा घरदैलो अभियान अभियानमा मात्रै सिमित नभएर समुदामा रहेका मानिसहरूका समस्याहरू पहिचान गर्न समेत यो अभियानले सहज हुदै आएको खड्काको भनाइ छ । महिलाहरूले स्वास्थ शिक्षा तथा कुनै पनि हक अधिकार बाट बञ्चित हुन नदिने गापाका उम्मेदवार उपाध्यक्ष लक्ष्मी रोकायाले बताएको छ । हिजो र आज डोटी जिल्लाका पार्टी सभापति नरेन्द्र बहादुर सिं सहितको टोली गापा ५ र ६ वडामा घरदैलो अभियानमा उपस्थित भएका थिए ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 20, 6:12
धनगढी, ६ जेठ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
May 20, 9:45
डोटी ६ जेठ / नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा