vivo

बैतडीमा वडाध्यक्षका उम्मेदवारको घोषणाः सरकारी सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने

May 06, 1:25

बैतडी २३ बैशाख  /  बैतडीमा एक वडाध्यक्षका उम्मेदवारले निर्वाचित भएपछि आफूले पाउने सेवा सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्। मेलौली नगरपालिका २ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार कृष्णदत्त भट्टले यस्तो घोषणा गरेका हुन्। 

सम्बन्धित वर्गका समाचारहरू

कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
डाेटीमा पत्रकारद्वारा जनप्रतिनिधिलाई `कलम´ उपहार
डोटी  ६ जेठ /  नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा
सुदुरपश्चिममा नेपाली कांग्रेस अगाडी
धनगढी ५ जेठ /  स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। हालसम्म… विस्तृतमा
कलावती बनिन गोदावरीको पहिलो महिला वडाध्यक्ष
धनगढी ४ जेठ – कैलालीको गोदावरी नगरपालिकाले पहिलो पटक वडाको नेतृत्वमा महिला पाएको छ । बुधबार सम्पन्न… विस्तृतमा