कोभिडका हिरो बाजी सिंह खड्का (बिजय)

May 06, 2:40

डोटी,२३ बैशाख /  डोटीका समाज सेवी सहयोगी मन भएका एक युवा नेतृत्व गर्दै आएका बाजी सिंह खड्का (बिजय)  ले कोभिड १९ को महामारीको बेला अनन्त्र रूपमा खटिएर लागेका  सबैलाई थाहा भएको कुरा हो । बाजी  सिंह खड्का (बिजय)  आफू खाई नखाई  गरेर पनि आफ्नो नगर र सिङ्गो डोटी जिल्लाको लागि मरीमेटी लागेका थिए । खड्काले कोभिड महामारीको बेला थुप्रै जनतालाई आवस्यकता अनुसारको टेवा पुर्याएका  थिए ।  छिमेकी देश भारत मात्रै नभई अन्य अरु देश बाट आएर  विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरुलाइ सम्बन्धित ठाउँमा पुर्याने लगायत क्वारेन्टाइन सम्मन पुर्याउने बेबस्था खड्काले गर्नुभएको थियो। खड्कालाई उति बेला ज्यानका् आशा नै थिएन ।  आफ्नो ज्यान भन्दा डोटेली बासीको ज्यान प्यारो भएको स्थानिय प्रेम  खड्काले बताए । 

news

विभिन्न क्वारेन्टाइनमा गइ सेनिटाइजर,माक्स,साबुन,खाना,खाजा,पानी र लत्ता कपडा जस्ता मानिसको आबस्कता अनुसारको माग खड्काले पूरा गरेका  थिए । बाटोमा अलपत्र परेका ब्यक्ति लाई आर्थिक सहयोग पनि गरेका हुन  । तेति मात्रै नभइ खड्काले विभिन्न गाउँहरुमा गइ वृर्दा आमा बुवाहरुलाइ जाडोमा न्यानो कमल र केही आर्थिक सहयोग पनि गरेका थिए । कोभिड १९  महामारीको बेला गाडी नजानसक्ने ठाउँहरुमा पनि खड्का आफैले चामलको कट्ठा काधमा राखेर गरिब,असाहाय,निम्न  बर्गहरुको घरदैलोमै पुर्याएका थिए । बाजी सिंह खड्का (बिजय) आश्न्न स्थानिय तहको निर्वाचनका लागी  नेपाली काङ्ग्रेसको तर्फबाट दिपायल सिलगढी नगरपालिकाको नगर प्रमुख पदका उमेदवार हुन।news

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा