नेपाल यू–१९ एसिया कपमा छनौट

Nepali-Cricket-Team-Under-19
Nepali-Cricket-Team-Under-19
July 09, 1:02

काठमाडौँ – नेपाल यू–१९ एसिया कपमा छनौट भएको छ। भर्खरै सम्पन्न एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङलाई ६ विकेटले हराउदै नेपालले यू–१९ एसिया कपमा आफ्नो स्थान बनाउन सफल भएको हो।

नेपालले अब आगामी अगस्टमा श्रीलंका आयोजना हुने यू–१९ एसिया कप खेल्नेछ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा