सुदूरपश्चिममा काँग्रेस संसदीय दलको कार्य विभाजन टुङ्ग्याउन निर्वाचन कमिटी गठन
January 04, 11:19
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस भित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन हुने भएको छ । त्यसका लागि ५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ । प्रदेश उपसभापति लोक राज अवस्थीको संयोजकत्वमा कमिटी गठन गरिएको हो । उक्त कमिटीमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु), प्रदेश सदस्य सुरत रावत डोटेली कान्छा र रामबहादुर देउवा सदस्य रहेका छन् ।
संसदीय दलको नेता र पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने तयारी भएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 11, 6:51
October 30, 11:04
August 16, 9:48
November 01, 11:48
August 19, 6:14
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा