
डोटीको खगेन्द्र अटो वर्कसपमा यामाहाको शोरुम,मोटरसाईकल सर्भिसमा १० प्रतिशत छुट

October 10, 11:43
बिरेन्द्र वड / धनगढी । डोटीको खगेन्द्र अटो वर्कसपमा मोटरसाईकल सर्भिसमा १० प्रतिशत छुट दिने भएको छ ।
वर्कसपले दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकहरुलाई मोटरसाईकल सर्भिस गर्दा आएको जम्मा लागेको रकममा १० प्रतिशत छुटको व्यवस्था रहेको संचालक खेम भण्डारीले बताए ।
संचालक भण्डारीले भने, हाम्रो यहाँ जुन सुकै कम्पनीका बाईक सर्भिस,जुन सुकै कम्पनीका मोटरसाईकल खरिद गर्दछौं र कोही मोटरसाईकल सट्टा पट्टा गर्ने भए पनि हामीले ग्राहकहरुको सजिलोको लागी यतै बाट गरिरहेको छौं ।
उक्त अटोवर्कसपमा अहिले यामाहा कम्पनीको शोरुम सहित रहेको छ भने यामाहाको जुन सुकै मोटरसाईकल किन्नका लागी अब धनगढी धाउनु नपर्ने र धनगढीकै दरमा डोटीमा बिक्री भईरहेको बताए ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
September 06, 9:00
September 07, 9:20
September 10, 9:25
September 10, 4:24
September 12, 9:24









सम्बन्धित वर्गका समाचारहरू
October 29, 1:11
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
October 28, 12:45
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा