
डडेल्धुरामा अटो दुर्घटना हुदा दुई जना घाइते

October 21, 9:57
डडेल्धुरा / डडेल्धुरामा अटो दुर्घटना हुदा दुई जना घाइते भएका छन् । जिल्लाको आलिताल गाउँपालिकामा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । घाइते दुबै जनालाई उपचारका लागी धनगढी रेफर गरिएको छ ।
दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका–५ घर भएका ४७ वर्षीया लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको प्रहरीले बताएको छ ।
अटो गोदामदेखि आलिताल–५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ ह १७४० नम्बरको अटो दुर्घटना भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
November 22, 11:46
November 22, 11:34
November 22, 11:13
November 22, 11:05
November 21, 10:51
May 29, 7:04
January 12, 11:06
January 14, 2:21
June 05, 12:46









सम्बन्धित वर्गका समाचारहरू
November 22, 11:46
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
November 22, 11:34
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा