पहिरोमा टाटासुमो पुरिँदा ३ को मृत्यु, ७ घाइते

Accident
Accident
July 27, 6:26

साउन ११, काठमाडौं जाँदै गरेको टाटासुमो पहिरोमा पुरिएको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट पहिरो आएको पहिरोमा पुरिँदा सुमोमा सवार तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

पहिरोमा ना १ ज ७८२४ नम्बरको टाटासुमो परिएको हो। ३ जनाको गाडीभित्रै पुरिएर मृत्यु भएको हो भने ७ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। गाडीमा १० जना सवार रहेको थिए। मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक भागेन्द्र पुरुष ढकालले बताए।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा