भारतको धौलीगंगा जलविद्युतको ड्याम खोलिँदै, महाकाली नदी तटीय बस्तीमा सचेत रहन स्थानीयलाई आग्रह
July 27, 11:05
काठमाडौं : साउन १३ गते मध्यरातदेखि भारतको धौलीगंगा जलविद्युत् परियोजनाले बाँधका ढोका खोल्ने भएकाले महाकाली नदी किनाराका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ।
भारतको तपोवन, धारचुलाको उक्त जलविद्युतको सिल्ट फ्लसिङ गरिने भन्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुला पिथौरागढले पत्राचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन १४ गते साँझ पौने ७ बजेसम्म महाकाली तटीय क्षेत्र जोखिममा रहने जनाएको हो।
महाकालीको जलस्तर बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचित गरेको हो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
July 28, 8:57
October 20, 2:21
August 01, 2:03
October 27, 10:40
August 06, 10:13
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा