प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि १८ गते सिंगापुर जाने

KP Sharma Oli
KP Sharma Oli
July 29, 9:13

काठमाण्डौं, साउन १३ - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आउँदो साउन १८ गते सिंगापुर जाने भएका छन् । पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीको सिंगापुर र अर्का अध्यक्ष पुष्पकमल दाहालको मंगलबार दुबइ जाने कार्यतालिका सुनाइएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा