बिहानै किन बेसार पानी पिउँने ? यस्ता छन् फाइदा
July 30, 7:12
धनगढी, साउन १४ - विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पु¥याउँछ ।
- बेसारमा रहेको तत्वले रुघा, संक्रमणको जोखिम कम गर्छ । त्यसैले बेसार पानी नियमित पिउनुपर्छ ।
- विहान–विहान बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ ।
- बेसार पानीले रगतमा चिनीको मात्रा बढ्न दिदैन । मधुमेह रोगीका लागि यो एकदमै लाभकारी छ ।
- शरीरमा बोसो बढ्न दिदैन, बेसार पानीले । वजन कम गर्न चाहनेले बेसार पानी खानुपर्छ ।
- बेसार पानी छालाका लागि फाइदाजनक छ । बेसारले प्राकृतिक रुपमा रगत सफा गर्छ । शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
February 01, 6:21
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
January 31, 8:30
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा