बिहानै किन बेसार पानी पिउँने ? यस्ता छन् फाइदा

11
11
July 30, 7:12

धनगढी, साउन १४ - विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन् । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन् लाभ पु¥याउँछ ।

  1. बेसारमा रहेको तत्वले रुघा, संक्रमणको जोखिम कम गर्छ । त्यसैले बेसार पानी नियमित पिउनुपर्छ ।
  2. विहान–विहान बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ ।
  3. बेसार पानीले रगतमा चिनीको मात्रा बढ्न दिदैन । मधुमेह रोगीका लागि यो एकदमै लाभकारी छ ।
  4. शरीरमा बोसो बढ्न दिदैन, बेसार पानीले । वजन कम गर्न चाहनेले बेसार पानी खानुपर्छ ।
  5. बेसार पानी छालाका लागि फाइदाजनक छ । बेसारले प्राकृतिक रुपमा रगत सफा गर्छ । शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा