धनगढीका थम्मन रीयो छमछमीको टप १२ मा

1
1
August 06, 3:50

धनगढी, साउन २१ - कैलालीको धनगढी उप–महानगरपालिका ५ हसनपुरका थम्मन ताडी ‘टक्की” रियो छम्छमी नृत्य प्रतियोगिताको टप १२ मा पर्न सफल भएका छन्  ।
अहिले रियो छमछमी नृत्य प्रतियोगिता भैरहेको छ । राष्ट्रब्यापी रुपमा भैरहेको प्रतियोगितामा थम्मन सुदूरपश्चिमबाट सहभागि छन् । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यस प्रदेशको सम्भावना र प्रतिभालाई सहयोग गर्न आग्रह गरेका छन् । सामान्य परिवारमा जन्मीएका टक्कीले सबै लाई सहयोगको लागि अनुरोध गरेका  छन् । 
थम्मनकी आमा मिना देवी ताडी सबैलाई सहयोगका लागि अनुरोध गर्दै मंगलबार धनगढी उप–महानगरपालिका पुगेकी थिईन । थम्मनका लागि भोटिङ्ग गर्न मोवाईलको म्यासेज बक्समा गई CC <space >12 टाईप गरि 31009 मा म्यासेज गर्नुपर्ने हुन्छ । भोटिङ्ग गर्ने समय २०६७ साउन १८ गते बेलुकी १० बजे देखि श्रावण २३ गते राती १० बजे सम्म रहेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा